You are viewing the translated version of दूरसञ्चार सेवा सञ्चालन गर्न नहुने.

Rule 4
दूरसञ्चार सेवा सञ्चालन गर्न नहुने
प्राधिकरणले यस नियमावली बमोजिम दूरसञ्चार सेवा सञ्चालन गर्न निर्देशन दिएकोमा बाहेक अनुमतिपत्र बहाल नरहेको सेवा प्रदायकले अनुमतिपत्र बहाल नरहेको मितिदेखि सो अनुमतिपत्रमा उल्लिखित दूरसञ्चार सेवा सञ्चालन गर्न गराउन हुँदैन।